भष्ट्रचारको अखडा बन्दै बेलकोटगडी नगरपालिका

विदुर । देशकै कान्छो नगरपालिकाको रुपमा रहेका बेलकोटगढी यतिबेला भ्रष्टाचारको अखडा बन्दै गएको छ । यसै बर्षमात्र नगरपालिकाका ३ इन्जिनियर भ्रष्टाचार मुद्दामा रंगे हात पक्राउ परेसँगै नगरपालिकाभित्र हुने भ्रष्टाचार र अनियमितता सार्वजनिक भएको हो । गत शनिबार बिहानै मात्र पनि अख्तियार दुरुपयोग अनुसन्धान आगोगले बटार बजारबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने नाममा सेवाग्राहीसँग घुस माग्ने … Continue reading भष्ट्रचारको अखडा बन्दै बेलकोटगडी नगरपालिका